Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । कुनै कुरालाई लिएर […]

मङ्गलवार, भदौ २५, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । मनोबल र आँतमा कमजोरी […]

सोमवार, भदौ २४, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक […]

आइतवार, भदौ २३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही गरेमा दण्ड वा जरिवाना तिर्नुपर्ने वा कानूनी फन्दामा फँस्ने सम्भावना देखिन्छ । कलात्मक कार्य (अभिनय, […]

शनिवार, भदौ २२, २०८१

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आनन्द र रमणीयताका लागि […]

शनिवार, भदौ २२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा […]

बिहिवार, भदौ २०, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । पढाइमा परिश्रम गरे अनुसार […]

बिहिवार, भदौ २०, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा […]

मङ्गलवार, भदौ १८, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना […]

सोमवार, भदौ १७, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त […]

आइतवार, भदौ १६, २०८१