Aamsanchar

राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ […]

मङ्गलवार, कार्तिक २०, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र […]

सोमवार, कार्तिक १९, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । लेनदेनका क्रममा दबाबमा […]

आइतवार, कार्तिक १८, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सुख÷सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ […]

शुक्रवार, कार्तिक १६, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर […]

शुक्रवार, कार्तिक १६, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । विवाद, प्रतियोगिता […]

बिहिवार, कार्तिक १५, २०८१

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या […]

बुधवार, कार्तिक १४, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, […]

मङ्गलवार, कार्तिक १३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक […]

सोमवार, कार्तिक १२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । आत्मविश्वासमा […]

आइतवार, कार्तिक ११, २०८१