Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । […]

मङ्गलवार, भदौ २१, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम […]

सोमवार, भदौ २०, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने […]

आइतवार, भदौ १९, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । उत्साहमा कमी आउने वा शारीरिक […]

शनिवार, भदौ १८, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, […]

शुक्रवार, भदौ १७, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । जागरुकता र […]

बिहिवार, भदौ १६, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आडम्बर देखाउनु […]

बुधवार, भदौ १५, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र जिद्दीपना […]

मङ्गलवार, भदौ १४, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कानूनी वा प्रशासनिक उलझन सुल्झाउन उपयुक्त समय रहेको छ, लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन […]

सोमवार, भदौ १३, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर […]

आइतवार, भदौ १२, २०७९