Aamsanchar

शिक्षा

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् । दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा […]

सोमवार, पौष १६, २०८०

बिर्तामोड । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोड २ को ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र […]

शुक्रवार, पौष १३, २०८०

चारपाने । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको हो । यस क्रममा गोपालकुमार – रमा बस्नेत […]

शुक्रवार, पौष १३, २०८०

शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सभ्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसा को कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो […]

बुधवार, पौष ११, २०८०

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड” ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताउनुभएको छ। सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन […]

सोमवार, पौष २, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै […]

शुक्रवार, मंसिर १५, २०८०