
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरु अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरु पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था […]
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि भएको कुटपिटको घटनाप्रति विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले विरोध गरेका छन् । तामाङलाई बिहीबार बिहान क्याम्पस लागिरहेको समयमा उनको कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् । आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा […]
हेटौँडा। मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो। पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले […]
बिर्तामोड । झापाको बिर्तामोड ७ स्थित भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]
चारपाने । झापाको बिर्तामोड–२ चारपानेमा रहेको सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय यस वर्ष एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ । सांङ्गवेदबाट ३५ जना विद्यार्थीे एसईई परिक्षामा भाग लिएका थिए । भाग लिएका […]