Aamsanchar

शिक्षा

बिर्तामोड । झापाको विर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा सुरु हुने भएको छ । हनुमान कम्प्लेक्सको चौथो तल्लामा स्थापना गरिएको ग्रेस इन्टरनेशनलको शाखा कार्यालय भोली (सोमबार) बाट औपचारिक रुपमा संचालनमा आउने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा ग्रेस […]

आइतवार, साउन ८, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक,कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका […]

बिहिवार, असार ३०, २०७९

कनकाई । आज गुरुपूर्णिमा को दिन झापाको कनकाई नगरपालिका–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा अर्थपूर्ण गुरु पूर्णिमा  मनाईएको छ ।  विद्यार्थीहरुलाई गुरु पूर्णिमाको महत्व बारे जानकारी दिने उदेश्यले विद्ययालय प्रसाशनले माथिल्लो कक्षामा अध्ययनरत […]

बुधवार, असार २९, २०७९

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी […]

बुधवार, असार २९, २०७९

गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यी अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौँ । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त […]

बुधवार, असार २९, २०७९

दाङ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले प्रति विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम शुरु भएको छ । […]

मङ्गलवार, असार २१, २०७९

तुलसीपुर । बालबालिकालाई विभिन्न गलत क्रियाकलापबाट जोगाउन हाम्रो पहुँच माध्यमिक विद्यालयले विद्यार्थीलार्ई लागुऔषधि दुव्र्यसन, साइबर अपराध र बालबालिकको असरबारे प्रशिक्षण गरेको छ । तुलसीपुर–७ मा रहेको विद्यालयले कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागुऔषधको दुव्र्यसनले […]

शुक्रवार, असार १७, २०७९

बिर्तामोड  । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार (आज) आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय […]

बिहिवार, असार १६, २०७९

तुलसीपुर । तुलसीपुरको हाम्रो पहुँच माध्यमिक बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् । बिद्यार्थीलाई कितावी ज्ञानमात्र नभएर ब्यबहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाई गरेको बिद्यालयले […]

बुधवार, असार १५, २०७९