Aamsanchar

शिक्षा

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिकाले कक्षा ११ र १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्ने माग राखेको छ । आज राप्रपा बाह्रदशीका अध्यक्ष पूर्णबहादुर कटुवालले गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईलाई ज्ञापन पत्र बुझाए […]

सोमवार, जेठ १६, २०७९

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको छ। नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन्। […]

बिहिवार, जेठ १२, २०७९

शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका […]

बुधवार, वैशाख २१, २०७९

बिर्तामोड । इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि प्लस टु पढाई हुने भएको छ । इकमले आज पत्रकार सम्मेलन गरेर कलेजले आउने शैक्षिक सत्रदेखि तीन वटा बिषयमा प्लस टुका कक्षा सञ्चालन […]

आइतवार, वैशाख १८, २०७९

माई ।  इलामको माई नगरपालिका सितलु स्थित रेडक्रस भवनमा हिजोबाट सुरु भएको तिन दिवसिय आधारभूत पत्रकारिता तालिम अन्र्तगत आज दोस्रो दिन फोटो पत्रकारिता विषयमा तालिम भएको छ । प्रेस चौतारी नेपाल इलामको आयोजना र माई […]

शनिवार, वैशाख १०, २०७९

बिर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । नेपाल शिक्षक संघ विर्तामोडका अध्यक्ष लिला प्रसाद भण्डारीको अध्यक्षता आयोजित कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा […]

बुधवार, वैशाख ७, २०७९

औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते […]

मङ्गलवार, वैशाख ६, २०७९

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन […]

आइतवार, वैशाख ४, २०७९

हल्दिवारी । हल्दिवारीमा तीन दिवसीय आधारभूत पत्रकारीता तालिम आज शनिबारबाट संचालन भएको छ । प्रेस क्लव हल्दिवारीको आयोजना तथा हल्दिवारी गाउँपालिका न्यायीक समितिको सहयोगमा संचालित तालीममा हल्दिवारीका ३० जना युवाहरुको सहभागिता रहेको छ । हल्दिवारी […]

शनिवार, वैशाख ३, २०७९