Aamsanchar

शिक्षा

   कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले तिहारको अवसर पारेर छात्रवृति वितरण, देउसीभैलो र विज्ञान प्रर्दशनी कार्यक्रम गरेको छ । हिजो विद्यालयको प्राङ्गणमा विद्यार्थी, शिक्षक, अभिभावकहरू बिच उक्त […]

शनिवार, कार्तिक ५, २०७९

  कनकाई ।  शताव्दी पुरुष साहित्य सिद्धहस्त सत्यमोहन जोशीको सम्झनामा सुरुङ्गा स्थित हरिकुल नमुना माध्यमिक विद्यालयले श्रद्धाञ्जलि सभा गरेको छ । जोशीको शोकमा आज सरकारले राष्ट्रिय बिदा दिएको छ । कनकाईका धेरै नीति विद्यालयहरूले सरकारको […]

मङ्गलवार, कार्तिक १, २०७९

कनकाई ।  झापाको कनकाई–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले पहिलो पटक  अन्तर विद्यालय हिज्जे प्रतियोता (मास्टर स्पेलिब्रीटी) सम्पन्न गरेको छ । हिजो (विहिबार) श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीहरू बिच भएको अतिरिक्त […]

शुक्रवार, असोज २८, २०७९

पोखरा । हल्ट प्राइज पोखरा विश्व विद्यालयको सन् २०२२/०२३ का लागि आयोजक कमिटी गठन भएको छ। क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्। उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र […]

बिहिवार, असोज १३, २०७९

दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थित ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई-हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही-२ रामपुरमा रहेको […]

आइतवार, असोज ९, २०७९

यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय सङ्घहरूको महासङ्घ ९ध्ँम्० बाट आएको हो। प्रस्ताव ब्रच्भ्क्रठद्दरज्ञटज्ञ संयुक्त राष्ट्र सङ्घमा एन्टिगुवा र बारबुडाको स्थायी मिसन […]

शुक्रवार, असोज ७, २०७९