Aamsanchar

शिक्षा

‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’ विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका […]

बुधवार, मंसिर १, २०७८

  धनुषा : प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठनपाठन गर्ने तयारी पूरा गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा […]

शनिवार, कार्तिक २७, २०७८

काठमाडौं –माध्यमिक शिक्षा परीक्षाको सन्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त […]

बिहिवार, कार्तिक २५, २०७८

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन् । विद्यालयमा कार्यरत शिक्षकलाई असारयता र अरु कर्मचारीले सात महिनादेखि तलब पाउन नसकेको गुनासो छ । तलब तत्काल पाउनुपर्ने माग राखेर झण्डै दुई […]

बुधवार, कार्तिक १७, २०७८

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-११ ढुङ्गेसेरामा रहेको धर्मोदय माविका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै तालाबन्दी गरेका छन् । लामो समय कोरोना महामारीका कारण बन्द रहेको विद्यालयमा खुलेपछि पनि शिक्षकहरूको कमिले पठनपाठन नभएको विद्यार्थीले गुनासो गरेका छन् […]

शनिवार, कार्तिक १३, २०७८

खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा दलित विद्यार्थीले निःशुल्क उच्च शिक्षा लिन पाउने भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रावृत्ति प्रदान गर्न थालेको हो। क्याम्पसमा बिहीबार आयोजित […]

शुक्रवार, कार्तिक १२, २०७८

  काठमाण्डाै – सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट […]

मङ्गलवार, कार्तिक ९, २०७८

  काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्। […]

आइतवार, कार्तिक ७, २०७८

ऐतिहासिक रेकर्ड अनुसार आजभन्दा १४९६ वर्ष पहिले अरबको मक्का शहरमा एउटा बालकको जन्म भयो । बालकको बुवा  जन्मभन्दा पहिले नै बित्नुभयो । बालक ६ वर्षको हुँदा ममतामयी आमाबाट पनि वन्चित भयो । उनी बाल्यकालदेखि असल […]

मङ्गलवार, कार्तिक २, २०७८

बिर्तामोड । एभरेष्ट क्विज सिजन २ को उपाधी न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ । आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधी सँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो । प्रतियोगिताको फस्ट रनर […]

आइतवार, असोज २४, २०७८