
काठमाडौँ – नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) र […]
संखुवासभा – अज्ञात समूहले संखुवासभाको खाँदबारीमा रहेको त्रिरल बुद्ध विहार तोडफोड गरेको छ । आइतबार बिहान विहारको गेटको रड काटेर ढोका फोरी भित्र तोडफोड गरेको खाँदबारी शाक्य समाजले जनाएको छ । तोडफोडपछि दानपेटिकामा रहेको रकमसमेत […]
उदयपुर – शनिबार राति परेको भारी वर्षाले उदयपुरमा चार घर डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार त्रियुगा नगरपालिका–१३ पोर्ताहास्थित सदा बस्तीका चार घर डुबानमा परेका हुन् । आकाशबाट परेको पानीको निकास […]
काठमाडौं – व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ […]
बुटवल – रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो । दुर्घटनामा […]
काठमाडौं- प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए […]
धनुषा — खडेरीको असर परेका किसानका लागि मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई १८ करोड रुपैयाँको लागतमा ट्युबवेल […]