
काठमाडौं – अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्। अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन्। ‘नेपाल सरकार […]
विराटनगर – रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। ग्लोबल नेपालीद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्याएको […]
काठमाडौं । नेपाल प्रहरीको जागिरलाई राज्यको ‘सबैभन्दा अनुशासित सेवा’ मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही प्रहरी संगठनभित्र असन्तोष, भेदभाव र राजनीतिक हस्तक्षेपको साङ्लो यति गहिरो बनेको छ कि सयौं सुरक्षाकर्मीहरूले हतारिँदै बर्दी फाल्न थालेका छन्। प्रहरी […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो । […]
काठमाडौं- काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो । आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो । नगर प्रहरीसहित पुगेको टोलीले आगो […]
काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका […]
काठमाडौं – काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो । ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र […]