मोरङ- कटहरिमा बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लाग्दा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता […]