
काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास […]
काभ्रेपलाञ्चोक – सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना […]
वराहक्षेत्र- तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । […]
काठमाडौं – नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। […]
काठमाडौं- सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सेयर कारोबारी अग्रवालविरुद्ध उजुरी परेपछि आज नियन्त्रणमा लिएको जानकारी दिए। उनीविरुद्ध […]
काभ्रे – आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। शव भेटिएको २४ घण्टाभित्र […]
काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिकाका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु घटनाको अनुसन्धान जारी छ । उनले लामो समय जिल्लाकै जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा पढाए । शनिबार (साउन ३) जगदीश साथीहरूसित खानपिन गर्ने उद्देश्यले […]
सङ्खुवासभा – जिल्ला मा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। चिचिला गाउँपालिका –३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रि स्थित सोलाखानीको सुरुङ भित्र करेन्ट लागेर एक जना […]
झापा । लामो समयदेखि लागूऔषधको कालो धन्दाबाट अकूत सम्पत्ति आर्जन गरेका झापा बिर्तामोडका भानुभक्त खरेलमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून पनि लागू हुन सक्ने देखिएको छ । तर प्रश्न उभिएको छ— यति गम्भीर प्रकरणमा प्रहरीले अझै […]