Aamsanchar

समाचार

काठमाडौँ –  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ। ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्‌कालीन तथा विपद व्यवस्थापन एकाइले उक्त आन्दोलनमा घाइते भएका र विभिन्न संघीय […]

बिहिवार, असोज २, २०८२

घोराही-  दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी […]

बिहिवार, असोज २, २०८२

जनकपुरधाम- पार्किङ् शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन्। विमनस्थलको सवारी पार्किङ् तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन्। उनले हालै […]

बिहिवार, असोज २, २०८२

सुनसरी – सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ […]

बिहिवार, असोज २, २०८२

काठमाडौं – हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे […]

बुधवार, असोज १, २०८२

झापा- अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय […]

बुधवार, असोज १, २०८२

काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचाँदी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो। प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी […]

बुधवार, असोज १, २०८२