Aamsanchar

समाचार

भद्रपुर ।  भद्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयमा कार्यरत कार्यवाहक वडाध्यक्ष ध्रुव माया थापा पुलामीमाथि आज दिउँसो कुटपिट गरिएको छ। यस घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड –  बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]

बुधवार, भदौ १८, २०८२

काठमाडौँ- काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं […]

बुधवार, भदौ १८, २०८२

धरान – धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा पुल नबन्दा बर्खामा स्थानीयले सास्ती खेप्नुपर्ने बाध्यता छ। पाँच वर्ष बितिसक्दा समेत पुल निर्माणको काम सकिएको छैन। हरेक वर्ष बर्खाको समयमा स्थानीयवासी जोखिम मोलेर […]

बुधवार, भदौ १८, २०८२

सुलीकोट- उत्तरी गोरखाको ल्होमा दुई घर जलेर नष्ट भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित सियो गाउँमा स्थानिय लाक्पा नुर्बु लामा र पेमा छिरिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका […]

बुधवार, भदौ १८, २०८२

भोजपुर-  सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको […]

बुधवार, भदौ १८, २०८२

ओखलढुंगा – कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो […]

बुधवार, भदौ १८, २०८२

काभ्रे –  जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो। नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित […]

बुधवार, भदौ १८, २०८२