Aamsanchar

समाचार

काठमाडौं –  दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो […]

सोमवार, भदौ १६, २०८२

किमाथाङ्का- लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर […]

सोमवार, भदौ १६, २०८२

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ । आइतबार रातिको भीषण वर्षासँगै गएको पहिरोका कारण पेदाङको होक्मा टोलका एक परिवार विस्थापित र चार घर जोखिममा परेका छन् । पेदाङका वडाध्यक्ष बमप्रसाद गौतमका […]

सोमवार, भदौ १६, २०८२

फुङलिङ-  ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो । खोलाले दुई वटा स्काभेटर […]

सोमवार, भदौ १६, २०८२