
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्मको उडान मार्ग खुलेको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने योजना अघि बढाएसँगै, पोखरालाई अन्तरराष्ट्रिय यातायातको केन्द्रका रूपमा विस्तार गर्ने सम्भावना बलियो बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार […]
इलाम । जितपुर माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ। स्थानीय अभिभावकका अनुसार सो विद्यालयका एक विद्यार्थीलाई गल्ती गरेको भन्दै करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरिएको हो। घटनास्थलमा रहेका […]
काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई हाजिर जमानीमा रिहा गरिएको छ। साइबर अपराधसम्बन्धी उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि उनीहरू बुधबार प्रहरीमा उपस्थित भएका थिए। प्रहरीले दुवैलाई […]
खोटाङ- रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि […]
हुम्ला – हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजे जिल्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा जिप दुर्घटना भएको हो । लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको […]
धरान – सप्तकोसी नदीमा निर्माण गरिएको ऐतिहासिक कोसी ब्यारेजको म्याद सकिएको १५ वर्ष बितिसकेको छ। ५६ ढोका रहेको कोसी ब्यारेजको म्याद सकिएको यतिका वर्ष बित्दा पनि ब्यारेजको पुनः निर्माणमा नेपाल र भारतका दुबै सरकारले चासो […]
काठमाडौं – रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौंमा प्रदर्शन भएको छ ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्न माग […]