काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। झण्डै १ घण्टा बसेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति […]
कञ्चनपुर –महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक […]
काठमाडौं – मुलुकमा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ। वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ। त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक […]
उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीका एक युवकको आफ्नै दाजुको कुटाइबाट मृत्यु भएको छ । सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट ३६ वर्षीय खुसिलाल चौधरीको बुधबार दिउँसो मृत्यु भएको हो । खुसिलाललाई उनका ५० वर्षीय […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित गर्दै भनेका थिए, ‘यसबीच केही […]
धनगढी — सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको पाइएको छ । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी […]
मोरङ — प्रदेश १ सरकारले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिनेको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोभिड उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा […]
काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन कमिशनको खेलले ढिलाई भएको खुलेको छ । नागरिकको जीवनमाथि सरकारमा रहेका जिम्मेवार अधिकारी र केही एजेन्ट व्यापारीबाटै खेलवाड भएको खुलासा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नै गरेका छन् । सेरम कम्पनीको […]
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न […]
बुधबारे- आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ । बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा […]