Aamsanchar

समाचार

विराटनगर –सर्वोच्च अदालतको फैसला पछि मोरङमा नेकपाको साइन बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टाँगिएको छ। साविकको नेकपाको कार्यालयमा पुरानो साइन बोर्ड हटाएर नेकपा एमालेको नयाँ साइन बोर्ड टाँगिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

सोमवार, फागुन २४, २०७७

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री […]

सोमवार, फागुन २४, २०७७

काठमाडौँ — साविकको नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको […]

सोमवार, फागुन २४, २०७७

काठमाण्डौ – चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया […]

सोमवार, फागुन २४, २०७७

रुकुमपूर्व- सिस्ने गाउँपालिका–८ मा रहेको एक विद्युत आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन्। सिस्ने–८, धपेस्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका ९० जना मजदुरहरू काम गरेको १८ महिना बितिसक्दासम्म ज्याला […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं । काठमाडौं बासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण […]

सोमवार, फागुन २४, २०७७

ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् […]

सोमवार, फागुन २४, २०७७

सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता […]

सोमवार, फागुन २४, २०७७