काठमाण्डौ- प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । […]
झापा । झापा प्रहरीले अवैद्ध रुपमा नेपाल भित्राईएको मदिरा बरामत गरेको छ । चैत्र ८ गते रातीको ११ बजे झापाको बुद्धशान्ति–४, स्थित बुधबारेमा मे १ ज ३३५१ नंम्बरको मारुती भेन चेकजाच गर्ने क्रममा सिक्कम गोल्डेन […]
डोटी –चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु […]
काठमाडौं –गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार […]
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी ४८ वर्षीय सुशील राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको […]
तेह्रथुम । बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको भेला सम्पन्न भएको छ । तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच सोमबार भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेट तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । […]
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४ तेल्लोकका जनक खड्काले पालेको साँखु गाईले नौ वर्षदेखि लगातार दूध दिइरहेको छ । २०६९ भदौमा अन्तिम पटक सुत्केरी भएको गाईले त्यसअघि पाँच बेतसम्म प्रत्येक वर्षजसो गर्भधारण गरेको थियो । २०६९ सालपछि गर्भधारण नगरेको […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू यसको मर्मअनुरूप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन्। सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले […]
कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ। इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन […]