झापा । झापाको बुद्धशान्तिबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन सहित एक जना युवा पक्राउ परेका छन् । सुराकीको आधारमा आईतबार दिउसो चेक जाच गर्ने क्रममा बुद्धशान्ति गाँउपालिका वडा नंम्बर ३ पुलचोकबाट स्थानिय २३ बर्षे सुवास […]
इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेका छन् । घर पुगेसँगै उनले आमालाई भेटेका छन् । वर्षौंदेखि अलग्गिएको छोरासँग भेट हुँदा […]
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ । वाइसीएलको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको चौथौ पूर्ण बैठकबाट पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले […]
काठमाडौं- यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन […]
इलाम- अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् […]
काठमाण्डौ – मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ । सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग […]
झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या […]
धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका […]
काठमाडौँ — भारतीय पक्षले नेपालका सीमावर्ती ६ सय ६८ ठाउँको जमिन भोगचलन गरिरहेको पाइएको छ । पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म १५ जिल्लाका हजारौं हेक्टर नेपालीभूमि भारतीयले भोगचलन गरेको पाइएको हो । यस्ता भोगचलनले कतिपय नदी तथा खोलाले […]
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका नेता खनाललाई चिकित्सकले तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट […]