मेचीनगर- झापाको मेचीनगरस्थित निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाच दशकपछि विद्युत विस्तार भएको छ । घर घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन अनुहार नै उज्यालो छ । बत्ती बलेसँगै आर्थिक अभावकै कारण […]
झापा- प्रेस संगठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् । शनिवार सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । संगठनलाई […]
काठमाण्डौ – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा […]
काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको संसदीय दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘पार्टीभित्र गुटगत गतिविधि हुने अवस्था […]
काठमाण्डौ- एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी हुनुभएको छ । गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा […]
सोलुखुम्बु – विकास निर्माणका कार्य समयमै सम्पन्न नहुने समाचार बारम्बार प्रशारण, प्रकाशन भइरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुमा भने दुईवटा मोटरेवल पुल निर्माण गर्न एक महिना पनि लागेन। सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा पक्की पुलको शिलन्यास गरेको […]
कोलकाता — ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामको माई नगरपालिका–१०, लुम्बाकका दुर्गाप्रसाद तिम्सिना शनिबार छुट्ने भएका छन् । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएका […]
काठमाडौं – स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहको छ। अघिल्लो दिनहरुको तुलनामा पश्चिमी वायुको असर आज बढी देखिएकाले बिहानैदेखि देशका धेरै स्थानको मौसम बदली भएको […]
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदैछ। उनको सम्झनामा कांग्रेसले दिउँसो चितवनमा एक कार्यक्रमको आयोजना गरेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए। कोइरालाको २०६६ साल चैत ७ […]
काठमाडौं- नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । संसदीय दलको विधान […]