झापा : कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ। अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी […]
विराटनगर-कोरोना भाइरसबाट संक्रमित बनेका एक व्यापारीको उपचारका क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको छ। सुनसरीको इनरुवाका व्यापारी ४८ वर्षीय पुरुषको बिहान ७ बजेतिर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। केन्द्रका संयोजक एपोलो भगतकाअनुसार […]
काठमाडौं – ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गर्ल्यम गुर्लुम ढल्यो। शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए। कति त माथि नै थिए। तीमध्ये ६० […]
सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा शुक्रबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर(दनुवार) र उनका भतिजहरु १३ वर्षीय आशीष कुमर र […]
काठमाडौं –श्रीमानलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ । धादिङको मूलपानी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरामा बस्ने २९ कि पार्वती थापा मगरलाई पक्राउ गरेको भक्तपुरका प्रहरी […]
दाङ । लागु औषध मुद्धा लागे पस्चात फरार बनेका एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराई उपमहानगरपालिका वडा नम्बर ४ का बर्ष २३ का मिलन घर्तीमगर रहेका छन् । उनलाई आफ्नै घरमा […]
विराटनगर। प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिनु भएको छ । भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ […]
काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ। औपचारिक निर्णय भइ नसकेपनि बादलकै संभावना रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘औपचारिक निर्णय भइसकेको छैन’, केन्द्रीय महाधिवेशन आयोजक कमिटीको […]