
झापा । मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट ठूलो परिमाणमा अप्टिकल फाइबर टेलिफोन तार भारततर्फ लैजाने प्रयास असफल भएको छ। प्रहरीले बुधबार पाँच बोरा तारसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि […]
भोजपुर-भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका […]
भोजपुर- विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक […]
ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने एक दर्जन घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिनयतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका […]
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय राजनीतिक दलका नेताहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। धरानका पूर्व सांसद जयकुमार राई, पूर्व […]
उर्लाबारी- गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक […]