Aamsanchar

समाचार

काठमाण्डौ- प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ। सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ । यस्तै १३ […]

शनिवार, माघ १०, २०७७

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले आज पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौरले  बताएका […]

शनिवार, माघ १०, २०७७

झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिकको समेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । […]

शुक्रवार, माघ ९, २०७७

विराटनगर : जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको छ। प्रचण्ड–नेपाल समूहका नेता पारुल क्षेत्रीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र राजनीतिक […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ […]

शुक्रवार, माघ ९, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगाउँदो बुधबार अर्थात् माघ १४ गतेबाट […]

शुक्रवार, माघ ९, २०७७

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन […]

शुक्रवार, माघ ९, २०७७

तनहुँ । तनहुँमा आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका–११, दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरै छन् । मादकपदार्थ सेवन गरेका प्रेमले काठको दाउराले […]

शुक्रवार, माघ ९, २०७७

काठमाडौं – दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरको […]

शुक्रवार, माघ ९, २०७७

झापा-लागुऔषध सहित झापाबाट तीनजना पक्राउ परेका छन् । दमकबाट दुईजना र मेचीनगर बाट एकजना पक्राउ परेका हुन् । हिजो साँझ ६ बजे दमक नगरपालिका वडा नं. ८ सेतुमारी रोडमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी […]

शुक्रवार, माघ ९, २०७७