Aamsanchar

समाचार

काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको […]

सोमवार, फागुन २४, २०७७

काठमाण्डौ – चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया […]

सोमवार, फागुन २४, २०७७

रुकुमपूर्व- सिस्ने गाउँपालिका–८ मा रहेको एक विद्युत आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन्। सिस्ने–८, धपेस्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका ९० जना मजदुरहरू काम गरेको १८ महिना बितिसक्दासम्म ज्याला […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं । काठमाडौं बासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण […]

सोमवार, फागुन २४, २०७७

ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् […]

सोमवार, फागुन २४, २०७७

सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता […]

सोमवार, फागुन २४, २०७७

काठमाडौं – एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । एमाले र माओवादीबीच एकता भएपछि प्रदेश २ बाहेक ६ प्रदेशमा मुख्यमन्त्री नेकपाबाट निर्वाचित भएका थिए । तर, […]

आइतवार, फागुन २३, २०७७

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध […]

आइतवार, फागुन २३, २०७७

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर तथा उपमेयरको राजीनामा माग्दै सुकुमबासीहरुले महानगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। आफूहरुलाई उठीबास लगाउन खोजिएको भन्दै विराटनगरस्थित गोग्राहाका सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्।  विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै […]

आइतवार, फागुन २३, २०७७

काठमाण्डौ – पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा […]

आइतवार, फागुन २३, २०७७