काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी […]
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिड शिल्ड खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका […]
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका हुन्। […]
मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काले […]
काठमाण्डौ-ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण)को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३६ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक […]
काठमाडौं- परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने […]
काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी […]
गलेश्वर – घर छाउने ढुङ्गा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लाको देशमा मणि’को नियति भोग्न बाध्य भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ मा पर्ने रुम गाउँको […]
काठमाण्डौ। बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ ।परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी […]