Aamsanchar

समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको एक दिनपछि भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सगरमाथाको बेसक्याम्प पुगेको भिडियो सार्वजनिक भयो। प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका जी […]

बुधवार, पौष २९, २०७७

सुर्खेत । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु […]

बुधवार, पौष २९, २०७७

विराटनगर – मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबारसाँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा कानेपोखरी–४ का ३३ वर्षीय रोशन गुरुङको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी […]

बुधवार, पौष २९, २०७७

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ – द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ । अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ – नेपाल प्रहरीले चुनाव केन्द्रित शान्ति सुरक्षाको तयारी सुरु गरेको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रिय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी काम थालेको वरिष्ठ उपरीक्षक वसन्तबहादुर […]

बुधवार, पौष २९, २०७७

जनकपुरधाम । सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् । ज.११प ७९७१ […]

बुधवार, पौष २९, २०७७

भद्रपुर । भद्रपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ पैतिसलाइन स्थितमा कुलबहादुर विष्टले सञ्चालन गरेको बोईलर कुखुराको […]

बुधवार, पौष २९, २०७७

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा […]

बुधवार, पौष २९, २०७७

  काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै […]

बुधवार, पौष २९, २०७७