Aamsanchar

समाचार

राजविराज । सप्तरीमा अर्को हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी […]

शनिवार, पौष २५, २०७७

झापा –  झापाका १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन्। कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन्। ६ स्थानीय तहका दुई लाख २०९ जनाले […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी […]

शनिवार, पौष २५, २०७७

काठमाण्डौ – आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय […]

शनिवार, पौष २५, २०७७

काठमाण्डौ – सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४०० औं हप्तामा प्रवेश गर्दैछ । विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यस अभियान सुरुआत भएको थियो ।  सुरु […]

शनिवार, पौष २५, २०७७

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिकको संज्ञा दिएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज एक संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको […]

शुक्रवार, पौष २४, २०७७

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा उपस्थित आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार धनगढीमा आयोजित आभसभामा उक्त टिसर्ट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री सहभागी कार्यक्रममा […]

शुक्रवार, पौष २४, २०७७