Aamsanchar

समाचार

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास […]

मङ्गलवार, पौष २१, २०७७

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना […]

मङ्गलवार, पौष २१, २०७७

शिवसताक्षी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार विहान यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको हो । उनको […]

मङ्गलवार, पौष २१, २०७७

काभ्रे –धुलिखेल नगरपालिका–८ ठकुरी गाउँको छेउमा करिब ३० वर्षीय पुरुषको शव फेला परेको छ। उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको […]

मङ्गलवार, पौष २१, २०७७

काठमाडौं – नेपाली सेनाको टोलीले नेपाल एकीकरण पदयात्रा शुरू गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा पद यात्रा शुरू गरेको ४० जना नेपाली सेनाको टोलीलाई गोरखा दरबारबाट बिदाइ गरिएको हो। नेपाल एकीकरण शुरूवातको […]

मङ्गलवार, पौष २१, २०७७

हुम्लामा भारी हिमपात भएको छ। आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ। हुम्लाको उत्तरी क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ। […]

मङ्गलवार, पौष २१, २०७७

काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ। मलेसियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले […]

मङ्गलवार, पौष २१, २०७७

सप्तरी –सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको ज्यान गएको जिल्ला प्रहरी […]

मङ्गलवार, पौष २१, २०७७

रसुवा – रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डको […]

मङ्गलवार, पौष २१, २०७७

बिर्तामोड-नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईलाई मातृशोक परेको छ । प्रसाईकी माता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईकी सासू आमा गंगा प्रसाईको ८३ बर्षको उमेरमा सोमबार राति निजी […]

मङ्गलवार, पौष २१, २०७७