Aamsanchar

समाचार

काठमाण्डौ – नेपाली सेफ सन्तोष साहले नेपाली खानालाई विश्वसामु पुर्याउन पाउँदा खुशी लागेको बताउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीन हुनु भएका उहाँले आफूले उपाधि जित्न नसके पनि आफ्नो सपना पूरा भएको बताएका […]

शुक्रवार, पौष ३, २०७७

इलाम – इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो । कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु […]

शुक्रवार, पौष ३, २०७७

भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्बी र्याङका […]

शुक्रवार, पौष ३, २०७७

सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज(१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत […]

शुक्रवार, पौष ३, २०७७

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले […]

शुक्रवार, पौष ३, २०७७

म्याग्दी –श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा म्याग्दीबाट सरुवा भई कास्कीमा गएका नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत […]

शुक्रवार, पौष ३, २०७७

काठमाण्डौ-उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ । त्यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले […]

शुक्रवार, पौष ३, २०७७

काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् […]

बिहिवार, पौष २, २०७७

रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि […]

बिहिवार, पौष २, २०७७

काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र […]

बिहिवार, पौष २, २०७७