Aamsanchar

समाचार

१५ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता […]

शनिवार, कार्तिक १५, २०७७

काठमाडौं स्थित धापासीमा छुरा प्रहारबाट एक २५ वर्षीय युवकको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका हुँन् । तनहुँ घर भइ काठमाडौंमा मजुदुरी गर्दै आएका आशिष मगरको शुक्रबार हत्या भएको […]

शनिवार, कार्तिक १५, २०७७

वीरगञ्ज । झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ। चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित […]

शुक्रवार, कार्तिक १४, २०७७

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो […]

शुक्रवार, कार्तिक १४, २०७७

काठमाडौं  : प्रदेश १ मा मात्रै ७० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ। केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको […]

शुक्रवार, कार्तिक १४, २०७७

धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल […]

शुक्रवार, कार्तिक १४, २०७७

फ्रान्स : फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ […]

शुक्रवार, कार्तिक १४, २०७७

एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् […]

शुक्रवार, कार्तिक १४, २०७७

मोरङ। गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा झापा गौरीगञ्ज नगरपालिका–५ की ६५ वर्षीया एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा को ३७ प २२३२ नम्बरको मोटरसाइकलमा सवार पूर्णसरी ताजपुरियाको उपचारको […]

शुक्रवार, कार्तिक १४, २०७७

काठमाडौँ । झापाबाट सरुवा भई जानु भएका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टाउको दुखेपछि दाहालले स्वाब परीक्षण गर्न दिएकामा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो । गृह मन्त्रालयले […]

शुक्रवार, कार्तिक १४, २०७७