Aamsanchar

समाचार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । […]

शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डाै – नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । आज दिउँसो झण्डै आधा घण्टा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम छ । यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र […]

शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ ।दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको […]

शुक्रवार, कार्तिक ७, २०७७

गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी […]

शुक्रवार, कार्तिक ७, २०७७

काठमाडौं । भोलि (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड(विज्ञापनमुक्त) हुनैपर्ने […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको […]

बिहिवार, कार्तिक ६, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाण्डौ –  भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्। अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको […]

बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल […]

बिहिवार, कार्तिक ६, २०७७