Aamsanchar

समाचार

काठमाडौं । सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको […]

आइतवार, कार्तिक २, २०७७

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन […]

आइतवार, कार्तिक २, २०७७

सुनसरी । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको […]

आइतवार, कार्तिक २, २०७७

भन्सार क्लियरिङ एजेन्टको काम गर्ने एक भारतीय व्यापारीको वीरगन्जस्थित कोठाबाट शनिबार प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–५ स्थित रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट प्रहरीले २२ किलो पाँच सय ७६ […]

आइतवार, कार्तिक २, २०७७

झापा । झापामा कोरोना संक्रमणका कारण एकै रात दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै जना पुरुष हुन् । मृत्यु हुनेमा दमक […]

शनिवार, कार्तिक १, २०७७

इलाम– अस्पतालले डिस्चार्ज गरेको केहि समयमै बालिकाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो। चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी […]

शनिवार, कार्तिक १, २०७७

विराटनगर — हारेको रकमको विवाद सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को सट्टेबाजीमा संलग्न अर्को गिरोहको खुलासा भएको छ । प्रहरीका अनुसार लहरो तान्दा पहरो गर्जे जस्तै भइरहेको छ । पटकपटक हारेको रकम […]

शनिवार, कार्तिक १, २०७७

काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी […]

शनिवार, कार्तिक १, २०७७

काठमाडौं । चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ । हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको […]

शनिवार, कार्तिक १, २०७७

काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको […]

शनिवार, कार्तिक १, २०७७