Aamsanchar

समाचार

काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण दसैंअघि हुने सम्भावना लगभग टरेको छ । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको […]

बुधवार, असोज २८, २०७७

काठमाडौँ — संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्(यूएनएचआरसी) मा एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सन् २०२१–२०२३ अवधिका लागि नेपाल पुन: निर्वाचित भएको छ । यो क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तानसमेत निर्वाचित भएका छन् । ४७ सदस्य […]

बुधवार, असोज २८, २०७७

सप्तरी । भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति […]

बुधवार, असोज २८, २०७७

काठमाडौं –सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन […]

बुधवार, असोज २८, २०७७

धरान –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा संक्रमित बिरामीको उपचार प्रभावकारी नभएको उजुरी परेपछि अख्तियारले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबार रातीसम्म कोभिड अस्पतालमा छानविन […]

मङ्गलवार, असोज २७, २०७७

सुनसरी– धरान:१५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले […]

मङ्गलवार, असोज २७, २०७७

भोजपुर – भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेबल पक्की पुल शिलान्यास भएको छ। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पुल शिलान्यास गरेका हुन्‌। ​प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ लागतमा निर्माण […]

मङ्गलवार, असोज २७, २०७७

झापा– झापाको  मेची प्रादेशिक अस्पताल भद्रपुरको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा पक्राउ परेका छन्‌। उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौँं । विश्वको सर्वोच्च शिखरपुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ […]

मङ्गलवार, असोज २७, २०७७

विराटनगर — कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरसहित प्रदेश १ का अधिकांश जिल्लाका सरकारी, गैरसरकारी कार्यालय र वित्तीय संस्था धमाधम बन्द हुन थालेका छन् । दुई अधिकृतसहित १० कर्मचारीमा संक्रमण भएपछि विराटनगरको मालपोत कार्यालय साता […]

मङ्गलवार, असोज २७, २०७७