Aamsanchar

समाचार

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ। छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ – यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ – यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले […]

सोमवार, असोज २६, २०७७

यूएई – दुबईमा ओभरस्टे अर्थात भिसाको अबधी सकिएको कारण लागेको जरिबाना तिर्न नसकेर अलपत्र १५ जना नेपाली स्वदेश फर्किएका छन् ।ओभरस्टेका कारण तिर्नुपर्ने झन्डै ६० हजार दिर्हाम (१९ लाख रुपैयाँ) नेपाली दूतावास यूएईको पहलमा मिनाहा […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य […]

सोमवार, असोज २६, २०७७

काठमाडौँ । कोरोना संक्रमितको संख्या दिनदिनै बढदो क्रममा रहेको अवस्थालाई देखेर जनमानसमा सरकारले फेरी लकडान गर्छकी भन्ने जिज्ञाषा उत्पन्न भईरहेको अवस्थामा  परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाइ ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आइतबार चर्को आवाज बनाएर […]

सोमवार, असोज २६, २०७७

झापा । प्रतिवन्धित लागु औषध सहित झापामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा मेचीनगर नगरपालिका ७ का सुवाश दर्जी र मेचीनगरकै वडा नं. ८ का सञ्जिव राजवंशी पक्राउ परेका हुन् । उनिहरुलाई सुराकीको […]

आइतवार, असोज २५, २०७७

सोलुखुम्बु–दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक […]

आइतवार, असोज २५, २०७७