Aamsanchar

समाचार

काठमाडौँ — चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी […]

शनिवार, असोज २४, २०७७

मोरङ — दुई लाख ५३ हजार २ सय ३५ रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले शुक्रबार साँझ मोरङको बेलबारी–४ स्थित गर्जुराम टोलबाट पक्राउ गरेको छ । एक जना फरार छन् । पक्राउ पर्नेमा मोरङ […]

शनिवार, असोज २४, २०७७

भक्तपुर– भक्तपुरमा विगत केही समयदेखि श्रृंखलाबद्धरुपमा डलर देखाइ लुटपाट गर्दै आएका समूह एउटै परिवारभित्रका सदस्य र प्रायः सबै एउटै स्थानका बस्ने रहेको खुल्न आएको छ। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा डलर देखाई लुटपाट […]

शनिवार, असोज २४, २०७७

काठमाण्डौ –डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ ।  केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । अस्ति बिहीबार सरकार र डाक्टर केसी पक्षबीच भएको […]

शनिवार, असोज २४, २०७७

राजविराज । संयुक्त बजार अनुमगन टोलीले जिल्लाका प्रमुख बजारहरुमा केही दिनयता अनुगमन तिब्र बनाएको छ । शुक्रबार सप्तरी सदरमुकाम राजविराजको विभिन्न किराना पसलमा अनुगमन गरि बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा […]

शनिवार, असोज २४, २०७७

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन […]

शनिवार, असोज २४, २०७७

भोजपुर : भोजपुर सदरमुकामदेखि टक्सार एयपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ। जिल्लामा नै पहिलो आसपाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  कालोपत्रे गर्ने काम शुरु भएको हो। यसअघि नै कालोपत्रेको […]

शुक्रवार, असोज २३, २०७७

सुनसरी।  ईटहरी–५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका)सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको […]

शुक्रवार, असोज २३, २०७७

  काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा। केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप […]

शुक्रवार, असोज २३, २०७७

उदयपुर–१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार […]

शुक्रवार, असोज २३, २०७७