Aamsanchar

समाचार

धनगढी । बैतडीको दोगडाकेदारबाट बेहुली लिएर कञ्चनपुरको बेलौरी फर्कंदै गरेको जिप बुधबार राति कैलालीको गोदावरीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । […]

बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।डिसेम्बर ३ र ४ तारिखमा हुने सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका […]

बुधवार, मंसिर १७, २०७७

फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका […]

बुधवार, मंसिर १७, २०७७

काठमाण्डौ- आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।  सन् १९४९ देखि यो दिवस मनाइँदै आएको […]

बुधवार, मंसिर १७, २०७७

विराटनगर । जुवा मुद्दामा अदालतले फैसला गरेको दुईसय रुपैयाँ जरिवाना नबुझाएका ९ जना ६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवाना तोकेका ९ जना मंगलबार पक्राउ परेका हुन् […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौं । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । हिजो साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका […]

मङ्गलवार, मंसिर १६, २०७७

रुकुम पूर्व – अज्ञात समूहको आक्रमणमा परि घाइते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उप-प्रधानपञ्च रणबहादुर घर्तीको निधन भएको छ । रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षीय घर्तीको सोमबार राति […]

मङ्गलवार, मंसिर १६, २०७७

झापा । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ […]

मङ्गलवार, मंसिर १६, २०७७

इलाम – स्वास्थ्य कार्यलयले कोभिड लक्षित जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरे इलामको इलाम नगरपालिकाले सर्वसाधरणलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै पालिकाको आग्रह अटेर गर्नेलाई पालिकाले कार्वाही […]

सोमवार, मंसिर १५, २०७७