Aamsanchar

समाचार

बिर्तामोड । झापाको कनकाइृ नजगरपालिका मा थ्रेसर च्यापेर एक जनाको ज्यान गएको छ । च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्याप्ता आईतबार कनकाई –२ निवासी २४ वर्षीय विकास लिम्बूको मृत्यु भएको हो […]

आइतवार, भदौ १४, २०७७

विराटनगर । निजी क्षेत्रको लगानी र विराटनगर महानगरपालिकाको समन्वयमा कोसी अस्पताललाई हस्तान्तरण गरिएको पीसीआर परीक्षण मेसिन खरिद विवादमा तानिएको छ । बजार मूल्यभन्दा महँगोमा किनिएको कुरा आएपछि मेसिन खरिद विवादमा परेको हो । उद्योगी व्यवसायीले […]

आइतवार, भदौ १४, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन्। उनले विद्युत्भार […]

शनिवार, भदौ १३, २०७७

काठमाडौं – सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ […]

शनिवार, भदौ १३, २०७७

शुरु गर्यौं महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको एउटा भनाईबाटः “मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।” बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले […]

शनिवार, भदौ १३, २०७७

उदयपुर ।  उदयपुरमा सरकारी जग्गा अतिक्रमण गरी खरिद विक्री वितरण गर्ने एक गिरोह पक्राउ परेका छन् । बेलका नगरपालिका–३ सिरिया टप्पुमा सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेर खरिद विक्रि गर्ने गिरोह १९ लाख […]

शुक्रवार, भदौ १२, २०७७

मोरङ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लाहान घर भएकी ६५ वर्षीया मुस्लिम समुदायकी महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख एवं […]

शुक्रवार, भदौ १२, २०७७

काठमाडौं । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत […]

शुक्रवार, भदौ १२, २०७७

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार […]

शुक्रवार, भदौ १२, २०७७

काठमाडौं । नेपालमा आक्रमक रुपमा फैलिई रहेको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । प्राप्त विवरणमा […]

शुक्रवार, भदौ १२, २०७७