
विराटनगर- एक हजार रुपैयाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक […]
जनकपुरधाम – सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन्। बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग […]
पोखरा- अब गण्डकी प्रदेशमा गाँजा भन्नेबित्तिकै अपराधको सङ्केत मात्र रहने दिन सकिएला जस्तो देखिएको छ। प्रदेश सरकारले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधता दिनेसम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ — त्यो पनि सिधै […]
चितवन- चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । बुधबार (साउन २१)बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले […]