
झापा- झापा गाउँपालिका–३ मा भएको चाँदीका गरगहना चोरी प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले चोरी गरिएको सामानसहित पक्राउ गरेको छ । चोरीको घटनाबारे सूचना प्राप्त भएको चार दिनमा प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको […]
उर्लाबारी- झापाको दमक-१०, सेतुमारीसँग मोरङको उर्लाबारी-आमबारी-सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुलको पूर्वी भाग भत्किन थालेको छ । पुलको दायाबायाबाट लगातार माटो झर्न थालेपछि हाल पुलबाट मुस्किलले मोटरसाइकल र अटोमात्र ओहोर दोहोर गरिरहेका छन् । विराटनगर […]
काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत […]
विराटनगर- वन्यजन्तु जरायोको सिंहसहित मोरङको पथरीशनिश्चरेबाट २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार साँझ एउटा घरमा छापा हानेको थियो। पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ […]