बाह्रदशी । झापामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिरहेकोे अवस्थामा बाह्रदशी गाउँपालिकामा दुई व्यक्तीमा संक्रमण देखिएको छ । यो संगै समुदायमा कोरोना फैलिएको पुष्टी भएको छ । सुरक्षाकर्मीसँगै झापामा स्थानीय समुदायमा समेत कोरोना संक्रमण फैलिएको […]
झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिषरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म देखिएको हो । सताक्षीधाम आउने […]
स्याङजा प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण, व्यवस्थापनमा अग्रभागमा रहेर काम गर्नुपर्ने प्रहरीहरु एक पछि अरु गर्दै कोरोना संक्रमित बन्न थालेका छन । प्रहरीमा लक्षण […]
वीरगञ्ज – अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा […]
काठमाडौं – सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ […]
बिराटनगर । प्रदेश १ को राजधानीमा रहेको विराटनगर महानगरपालिकाले कोरोनाको संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ। महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ […]
जनकपुर । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढदैजान थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले […]
काठमाडौं । पत्नी हत्याको अभियोगमा साढे ८ वर्ष जेल सजाय काटेर बिहीबार रिहा भएका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक ९डिआइजी० रञ्जन कोइरालालाई छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन रिट दर्ता गराएको छ । सर्वस्वसहित […]
कोहलपुर । नेपाल जेसीजको एरिया डि अन्तरगतको प्रेसिडेण्ट मिट बिबाद भएपछि स्थगित भएको छ । कोहलपुर जेसीजको आथित्यतामा कोहलपुरमा आज (शनिवार) दिउसो हुन लागेको कार्यक्रममा सिद्धार्थ जेसिजका अध्यक्षलाई आथित्यता (चेयरिङ) नगराएपछि बिबाद हुदा कार्यक्रम नै […]
काठमाडौँ – मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल […]