सिन्धुपाल्चोक । साउन अझ पानीपर्ने महिना हो । असारमै निरन्तर बर्षका कारण देशका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपले दिएको पींडा कम हुन नपाउदै फेरी सिन्धुपाल्चोकमा फुल्पिङकट्टिमा पहिरो जाँदा दुई घर बगेका छन् । बिहीबार बिहान […]
काठमाडौं । सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि महान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली (एनआरएन) र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता […]
काठमाडौं। अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। […]
मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका […]
दमक । खोलाले बगाएर बेपत्ता भएका मोरङको रतुवामाई नगरपालिका–७ का २४ वर्षीय अरुण ऋषिदेव बुधबार मृत भेटिएका छन् । घटनास्थल भन्दा करिब तीन किलोमिटर तल उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]
सिरहा– सिराहामा मेयरका छोरा पाँचलाख घुस रकमसहित समातिएका छन् । निर्माणाधीन पेट्रोल पम्पसँग घुस लिँदालिँदै सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल समातिएका हुन् । बुधबार दिउँसो पाँचलाख रुपैयाँ घुस रकमसहित मण्डललाई अख्तियार […]
काठमाडौं । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो । अब त्यहाँ अध्ययन […]
झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको बिद्युतीय धरापमा परि झापा मेचीनगर नगरपालिका ९ का ६४ बर्षिय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । थपलियाले जंगली हात्तीलाई धपाउन खेतमा नाङ्गो बिद्युतीय तार राख्नुभएको थियो । […]
काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित […]
चरपाने । लकडाउनलाई सरकारले खुकुलो पारेको छ । त्यसमा पनि केही आधारभूत मापदण्ड पुरा गरेरमात्र आफ्ना दैनिक गतिविधी गर्न भनिएको छ । जसमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिकदुरी कायम गर्नुपर्ने, सेनिटाईजको प्रयोग र पटक पटक […]