काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित […]
चरपाने । लकडाउनलाई सरकारले खुकुलो पारेको छ । त्यसमा पनि केही आधारभूत मापदण्ड पुरा गरेरमात्र आफ्ना दैनिक गतिविधी गर्न भनिएको छ । जसमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिकदुरी कायम गर्नुपर्ने, सेनिटाईजको प्रयोग र पटक पटक […]
जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका […]
काठमाडौं । तनहुँमा आईतबार रातिदेखि परेको वर्षाको कारण पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।यसैगरी पहिरोमा परि ३ जना घाइते भएका छन । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ […]
काठमाडौँ । कानुन व्यवस्थाको सजाय , पारिवारिक र सामाजिक प्रतिष्ठाको डर नराख्ने एकजनालाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ । चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने काठमाडौँ गोँगबु बस्ने […]
काठमाडौं । सडेको खानेकुरा बेच्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले संघीय संसदमा दर्ता गर्न तयारीमा रहेको […]
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न […]
काठमाडौँ । अविरल वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, […]
झापा । अविरल वर्षापछि झापाको कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । तीमध्ये ३८ घरपरिवार पूर्ण विस्थापित भएका छन् । झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० […]
बेनी – पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार र उपचारको पर्खाइका […]