
काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन् ।बुधवार राति पौने ९ […]
पाँचथर- फालेलुङ गाउँपालिका–५ प्राङबुङमा प्राकृतिक प्रकोप र विपदका घटनाको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । साइरन नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जडान गरिएको हो । साइरनले बाढी, पहिरो र भारी वर्षा हुनेबारे पूर्वसूचना दिने र […]
काठमाण्डौ – नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]
काठमाडौँ – ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो । यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय […]