
काठमाडौं । नेपाल प्रहरीको जागिरलाई राज्यको ‘सबैभन्दा अनुशासित सेवा’ मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही प्रहरी संगठनभित्र असन्तोष, भेदभाव र राजनीतिक हस्तक्षेपको साङ्लो यति गहिरो बनेको छ कि सयौं सुरक्षाकर्मीहरूले हतारिँदै बर्दी फाल्न थालेका छन्। प्रहरी […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो । […]
काठमाडौं- काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो । आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो । नगर प्रहरीसहित पुगेको टोलीले आगो […]
काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका […]
काठमाडौं – काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो । ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र […]
काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिए । घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् । त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना […]
ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो […]
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो । युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार […]