Aamsanchar

समाचार

विराटनगर । पेस्तोल बोकेर चन्दा असुली गर्दै हिडडुल गर्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित तीन जना कार्यकताहरूलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विप्लप समूह मोरङका […]

सोमवार, पौष १४, २०७६

तीनदिनको अवधिमा १ करोड रुपैयाँ बराबरको राजस्व असुली भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले जनाएको छ । भारत बिहार राज्यको फारसबिसगञ्जस्थित मिरगञ्ज पुल मर्मतका कारण शुक्रबारदेखि आइतबारसम्म सुनसरीको भण्टाबारी नाका हुँदै भित्रिएका १ सय […]

सोमवार, पौष १४, २०७६

यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । […]

सोमवार, पौष १४, २०७६

पोखरा । गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिने भएको छ । आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको छ । पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा […]

आइतवार, पौष १३, २०७६

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी […]

आइतवार, पौष १३, २०७६

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल सहित १० भन्दा बढि कार्यकर्ता पक्राउ परेका छन् । सिमासुरक्षा सम्बन्धमा रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेस गर्न खेजेपछि गजुरेल सहित १० जना क्रान्तिकारी माओवादी […]

आइतवार, पौष १३, २०७६

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट […]

आइतवार, पौष १३, २०७६

कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो । कीर्तिपुर नगरपालिकाकी […]

आइतवार, पौष १३, २०७६

हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन […]

आइतवार, पौष १३, २०७६

झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै […]

आइतवार, पौष १३, २०७६