Aamsanchar

समाचार

धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–४ तेलियास्थित निरौला डाँडानजिकैको जङ्गलबाट ठूलो परिमाणमा सल्लाको काठ बरामद भएको छ । स्थानीय व्यापारी नारायण गिरीको संलग्नतामा सो क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीसहित स्थानीय […]

आइतवार, पौष १३, २०७६

विराटनगर । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची–कोशी इञ्चार्ज उमा भूजेललाई प्रहरीले पक्राउ गरेको छ । भूजेललाई प्रहरीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीबाट पक्राउ गरेको हो । यस्तै प्रहरीले शुक्रबार विप्लव समूहका मेची–कोशी ब्यूरो […]

आइतवार, पौष १३, २०७६

वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो । भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले […]

आइतवार, पौष १३, २०७६

बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं आइपुगेका चिनियाँ प्राविधिक टोली शुक्रबार टोखा पुगेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सीमाना रसुवागढीसँग जोड्ने टोखा–छहरे […]

शनिवार, पौष १२, २०७६

इटहरी । मनिसलाई सर्वश्रेष्ठ बुद्धीमानी प्राणी भनेर व्याख्या गरिएको छ तर धेरै गल्ती मानिसले नै गरिरहेको मनभरि सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागि २० वर्षपहिले विदेशिएका लक्ष्मीकुमार गुरुङको सपना चकनाचुर भएको छ । […]

शनिवार, पौष १२, २०७६

काठमान्डौं महानगरपालिकाले पोष्टर–पम्प्लेट टाँस्नेहरुलाई शुक्रबारदेखि पक्राउ गर्न सुरु गरेको छ। शुक्रबारमात्रै १० जना पक्राउ परेका छन् । महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको नगर […]

शुक्रवार, पौष ११, २०७६

काठमाडौं । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा […]

शुक्रवार, पौष ११, २०७६

विराटनगर । वडा प्रहरी कार्यालय ‘क’ विराटनगरमा कार्यरत एक जना प्रहरी जवानको शव फेला परेको छ । भोजपुर घर भएका प्रहरी जवान २८ वर्षीय सञ्जीव खड्काको शव आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा शुक्रबार दिउँसो […]

शुक्रवार, पौष ११, २०७६

सुनसरी : जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुको पनि प्रदर्शन शुरु भएको छ । बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । […]

शुक्रवार, पौष ११, २०७६

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो।गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै […]

शुक्रवार, पौष ११, २०७६