काभ्रे — लगातारको वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सोमबार साँझ करिब ५ बजेतिर खसेको लेदो […]