
कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ । संक्रमणको कुनै […]
मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा […]
धनकुटा । प्रदेश १ को तराईका क्षेत्रहरमा कोरोना संक्रमितको संख्या बढदै गईरहेको अवस्थामा पहाडी जिल्ला धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस […]
मेचीनगर । कोरोना संक्रमणले लकडाउन भएपछि नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेका ६१ जना नेपाली मंगलबार लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् । उनीहरु मेची खोला हुँदै नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको […]
सिन्धुली । सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री […]
गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा […]
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न अहिले विश्व लकडाउनमा छ । यससँगै संक्रमण रोक्न फेस मास्कको प्रयोगलाई जोड दिइएको छ । तर विशेषज्ञहरुले फेस मास्कको प्रयोगले संक्रमण फैलिन रोकिए पनि यसले थप चुनौती […]
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले […]
विराटनगर: विराटनगरका औषधि व्यवसायी ३३ वर्षिय देवीप्रसाद दुलालको हत्या आरोपमा प्रहरीले श्रीमतिसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दुलालकी श्रीमति मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षिय ब्रहमदेव […]